संरक्षणकाे अभावमा पजारूकाे चैत्य (फाेटाे तथा भिडियाे सहित)


संरक्षणको अभाव देवल/चैत्य :- आज भन्दा चार सय वर्ष पहिले भोटे राजाको पालामा निर्मित जाजरकोटको छेडागाड नगरपालिको पजारुमा रहेकाे देवल/चैत्य । उचित संरक्षण र प्रचार-प्रसारको अभावम ओझेल पर्दै गएका छन् । स्थानीय सरकारले यसको संरक्षण, सम्बर्द्धन गर्न सकेको खण्डमा आन्तरिक पर्यटको माध्यमबाट लाभ लिन सक्ने देखिन्छ । तस्विर – च्वाइसखवर