पम्पम बिलडिङमा पर्सा प्रहरीको छापाबाट एक करोड २० लाख बराबरको कपाड बरामद
वीरगञ्जको पम्पम बिलडिङमा रहेको राम एकवाल कुशवाहा र आकाश कुमार गुप्ताको गोदामबाट ३ वानटन कपडा बरामद गरेको छ ।
वीरगञ्ज वडा नम्बर ६ बस्ने राम एकवाल कुशवाहाको गोदामबाट एक वानटन र वडा नम्बर १६ बस्ने आकाश कुमार गुप्ताको गोदामबाट...