जाजरकोटी गाएक धिरेन्द्र मल्लको पहिलो लोक दोहोरी गित सार्वजनिक ( भिडियो सहित )


जाजरकोटी लोक गाएक धिरेन्द्र मल्लले आफ्नो पहिलो लोक दोहोरी गित जिन्दगी वजारमा ल्याएका छन् । जिन्दगी नाम दिइएको लोक दोहोरी गितको शब्द संकलन धिरेन्द्र मल्ल र निराजन सिंहको रहेको छ भने लय धिरेन्द्र मल्लकै रहेको छ । संगम ईन्टरटेनमेन्ट प्रा.लि काठमान्डौंले बजारमा ल्याएको गितमा स्वर धिरेन्द्र मल्ल र शन्ध्या बुढा ( काउली बुढी) को रहेको छ । हाल मल्ल रोजगारिको सिलसिलामा मेलेसीयामा छन् ।
हेर्नुहोस उक्त गितको म्युजिक भिडियो ।