कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल बहादुर रावल जाजरकाेटमा (फाेटाे फिचर)


कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल बहादुर रावल र भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री विमला के.सी द्वारा जाजरकाेटकाे भेरी नगरपालिकाले निर्माण गरेकाे क्वारेन्टाइनकाे अवलाेकन गर्दै ।